Sunday, May 10, 2020

                                                                                                                                        मिति २०७७–०१– २६
आदरणीय अभिभावक ज्यू,
नमस्कार ।
कोरोना भाइरस (Covid-19) का कारण आज विश्व आक्रान्त छ । यस विषम परिस्थतिमा हामी सबै मानव जातिले आफनो स्वास्थ्यलाई ख्याल गर्दै महामारीबाट आफू बच्न र अरुलाई पनि बचाउन तपाई हामी सबैको दायित्व हुने भएकोले र देश पूर्णरुपमा लकडाउन (Lockdown) मा रहेकोले सोको पालना गर्न अनुरोध गर्दै वार्षिक परीक्षाको परीक्षाफल बैशाख २६ गते विद्यालयको एप्समार्फत प्रकाशन गरीसकेको हुनाले आफनो मोबाईलको प्ले स्टोरमा गई Paradigm Public School सर्च (search) गरी डाउनलोड गर्नुहोला । डाउनलोड भएपछि एप्स ओपन गरेर बच्चाको आईडी कार्डमा भएको बार कोडको स्क्यान गरी Result मा गई Click गरेर हेर्न सकिनेछ ।
साथै केही दिनमा अनलाईन मार्फत बच्चाहरुको कक्षा सञ्चालन गरिने भएकोले आफना बालबच्चाको लागि gmail id बनाई मोबाईल अर्थात डेस्कटप, ल्यापटपमा Zoom meeting download गरी आईडी create गर्नुहोला । तपाईको बालबच्चाको नाम, कक्षा, फोन नंबर र अभिभावकको gmail id म्यासेज गर्न नभुल्नुहोला । धन्यवाद ।
                                                                                                               प्यारडाईम स्कुल 98163823981

No comments:

Post a Comment